IME Life
Beema Board

पोखरामा शाइन रेसुंङ्गा डेभलपमेन्ट बैंकको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA

काठमाडौं । कास्कीको पोखरामा शाइन रेसुंङ्गा डेभलपमेन्ट बैंकले नयाँ शाखा कार्यालय विस्तार गरेको छ । नयाँ शाखा विस्तारसँगै बैंकको कुल शाखा ७७ पुगेको छ ।

राष्ट्र बैंक पोखराका निर्देशक इश्वरीप्रसाद भट्टराईले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । गण्डकी प्रदेशको बागलुङको बुर्तिबाङमा पनि बैंकको शाखा सञ्चालनमा छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थानीय माग र आवश्यकता अनुसार कर्जा लगानी गरिने जानकारी दिए ।

Prabhu
Crest

हाल नेपालभर आठ राष्ट्रिय स्तरका विकास बैंक मध्ये शाइन रेसुंङ्गा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय रहेको एक मात्र विकास बैंक हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS