IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेप्से २ दशमलव ५६ अंकले बढेर २३९१ दशमलव ७४ को विन्दुमा कायम भएको छ ।आज २ सय १६ सय वटा कम्पनीको ९० लाख १२ हजार ८ सय ५३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

चन्द्रागिरीका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ९८ प्रतिशतले कमाएका छन् भने जोशी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतले कमाएका छन् ।

Prabhu
Crest

त्यस्तै, घलेम्दी हाईड्रोपावर, ग्रिन लाइफ हाईड्रोपावर, खाँनीखाला हाईड्रोपावर, सिद्धार्थ स्किम ग्रोथ स्किम–२, हाईड्रो इलेक्टिसिटि एण्ड डेभलपमेन्ट, दिव्यश्वरी हाईड्रोपावर, युनियन हाईड्रोपावर र स्र्पोट माईक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS