IME Life
Beema Board

लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारण सभा आज हुँदै, के के छन् प्रस्ताव ?

SPIL
NIC ASIA

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनीको साधारण सभा आज हुँदैछ । कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो।

कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गतेदेखि २५ गतेसम्म शेयर दाखिला खारेज गर्ने जनाएको छ । त्यसकारण फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन र पाउनेछन् ।सभा लाइफ इन्स्योरेन्स कर्पोरेसनले एलआईसी शिक्षालय हल नक्सालमा बिहान साढे १० बजे हुनेछ ।

Prabhu
Crest

साधारणसभामा कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५२ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजाने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ नाघ्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS