IME Life
Beema Board

क्यापिटल न्यूज नेटवर्क चौथो वर्षमा प्रवेश

SPIL
NIC ASIA

काठमाडौं । बीमा क्षेत्रको पहिलो न्यूज पोर्टल सञ्चालन गर्ने उद्देश्य लिएर स्थापना भएको क्यापिटल न्यूज नेटवर्क प्रा.लि आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ साल पुस १७ गते अर्थात १ जनवरी, २०१८ मा स्थापना भएको क्यापिटल न्यूज नेटवर्कले सफलतापूर्वक तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको हो । इन्स्योरेन्स खवर डटकमको प्रबर्द्धक कम्पनी क्यापिटल न्यूज नेटवर्क प्रा.लिले आज बार्षिकोत्सव मनाउँदै आगामी दिनमा बीमा क्षेत्रमा अझै सशक्त, प्रभावकारी, जनअपेक्षामुखी भएर कलम चलाउन प्रतिबद्ध हुने जनाएको छ ।

क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले आगामी दिनमा इन्स्योरेन्स खवरलाई नेपाली बीमा क्षेत्रको शसक्त सञ्चार माध्यमको रुपमा विकास गर्दै अझै प्रभावकारी रुपमा नियमनकारी निकाय, बीमक, बीमित, अभिकर्ता तथा बीमा सम्बन्धी सरोकार राख्ने सबै आम सर्वसाधारणको पहुँचमा पुर्याउने प्रतिबद्धता जनाए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS