IME Life
Beema Board

उपत्यकामा थप ५४१ जनामा कोरोना

SPIL
NIC ASIA

काठमाडौं । राजधानी काठमाडौँ उपत्यकामा शुक्रबार एकै दिन थप ५४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौं जिल्लामा ४०२, भक्तपुर जिल्लामा ३४ र ललितपुर जिल्लामा १०५ जना कोरोना पुष्टि भएको छ ।

यसैगरी देशभर ३१० संक्रमितको आईसीयु र ५० संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्ला केही दिनहरुमा कोरोना भाइरसको संक्रमण घटिरहेको तथ्याङ्कले देखाएको छ । साथै पछिल्ला दिनहरुमा पिसिआर परिक्षण समेत निकै कम हुँदै गएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS