IME Life
Beema Board

एकैदिन एक हजार बढिमा कोरोना पुष्टि, कूल संक्रमितको संख्या दुई लाख ३२ हजार नाघ्यो

SPIL
NIC ASIA

काठमाडौं । शुक्रबार एकै दिन एक हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हिजो अपरान्हदेखि आज अपरान्हसम्ममा गरिएका पिसिआर परिक्षणको क्रममा एक हजार बढिमा कोरोना पुष्टि भएको जनाएको छ । शुक्रबार कोरोना पोजेटिभ पुष्टि भएका मध्ये ४ सय ११ जना महिला र ६ सय ३३ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमित पुष्टि भएको कूल संख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ पीसीआर परीक्षणको भएकोमा सो सख्यामा पोजेटिभ पुष्टि भएको हो ।

Prabhu
Crest

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १ हजार २ सय ७१ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS