IME Life
Beema Board

प्रदेश नं २ लोकसेवाले कर्मचारी भर्ना सुरु, खुल्यो आवेदन

SPIL
NIC ASIA

काठमाडौं । संघीयता कार्यान्वयनको क्रममा प्रदेश नं २ अन्तर्गतको लोकसेवा आयोग कार्यालयले कर्मचारी भर्ना गर्न सुरु गरेको छ । लोकसेवा आयोग प्रदेश २ ले राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) पदमा कर्मचारी माग गर्र्दै सूचना प्रकाशित गरेको छ ।

आयोगले बिहीबार एक सूचनामार्फत खुला तथा समावेशीमा आवेदन खुल्ला गरिएको जनाएको छ । उक्त सो पदहरुमा पुस १५ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । यस्तै दोब्बर दस्तुर तिरेर भने पुस २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

लिखित, सामूहिक छलफल तथा अन्तर्वाताको विधिमार्फत गरिने नयाँ कर्मचारी भर्नाको लागि विगतको भन्दा केही फरक शैली अपनाइएको पाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS