IME Life

लोक सेवा आयोगले माग्यो ५१३ जना शाखा अधिकृत (सूचना सहित)

SPIL
NIC ASIA

काठमाडौं । लोकसेवा आयोगले एकै पटक ठूलो सङख्या कर्मचारी माग गरेको छ । आयोगले ५ सय १३ जना शाखा अधिकृतको माग गरेको हो । ।बुधवार गोरखा पत्रमा सूचना प्रकाशित गर्दै आयोगले अप्राविधिक तर्फको शाखा अधिकृतमा दरखास्त आव्हान गरेको हो ।

आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी पाँच सय १३ जना अधिकृत मागेको छ । एक सय ५३ जना ज्येष्ठताका आधारमा परिपूर्ति हुनेछन् भने बाँकी ३ सय ६० खुल्ला प्रतिष्पर्धाबाट छनौट हुनेछन् ।

Prabhu
Crest

त्यस्तै,आयोगले न्याय सेवाको खुलातर्फ, कानुनमा, सरकारी वकिल, र विभिन्न विभागको लागि कर्मचारी माग गरेको छ । ईच्छुक आवेदकले पुस १४ गते सम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने २१ गतेसम्म दरखास्त दिन सकिन आयोगले जनाएको छ । आयोगले परिक्षाको मिति भने तोकेको छैन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS