IME Life
Beema Board

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले प्रस्ताव गरेको ५ दशमलव २६ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।कम्पनीले यस आर्थिक वर्षमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

साथै कम्पनीले उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न पुस ८ गतेका लागि २३औं वार्षिक साधारण सभा कम्पनीले आव्हान गरेको छ ।सभा प्रयोजनका लागि मंसिर २६ गतेदेखि बुक क्लोज गर्ने भएकाले मंसिर २५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउने छन् ।

Prabhu
Crest

उक्त सभा कम्पनीको सभाकक्ष, ट्रेडटावर थापाथली, काठमाडौंमा विहान ११ हुने भएको छ । सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

साथै सभामार्फत कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद विक्री गर्ने प्रस्ताव पनि राख्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS