IME Life
Beema Board

८ करोड कित्ताको आईपिओ निष्काशन अनुमति माग्दै नेपाल इन्फास्ट्रक्चर बैैंक धितोपत्र बोर्डमा

SPIL
NIC ASIA

काठमाडौं । देशकै ठूलो नेपाल इन्फास्ट्रक्चर बैंक आठ करोड कित्ता आईपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमतिको लागि पुगेको छ ।

बैंकले यही मंसिर ८ गते धितोपत्र बोर्डमा आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै निवेदन दर्ता गराएको छ । एनआईबिएल एस क्यापिट बिक्री प्रबन्धक रहेको सो आईपिओ हालसम्मकै सबैभन्दा ठूलो हो । यसअघि नेपाल पुनर्बीमा कम्पनीले दुई करोड कित्ता आईपिओ निष्काशन गरेको भएपनि सोको तुलनामा चार गुणा ठूलो आईपिओ आउन लागेको हो ।

Prabhu
Crest

हाल नेपाल इन्फास्ट्रक्चर बैंकको चु्क्ता पुँजि कूल १२ अर्ब छ । आईपिओ जारी गरेपछि बैंकको कूल चुक्ता पुँजि २० अर्ब पुग्ने छ । बैंकले विकास पूर्वाधारमा मात्रै लगानी गर्न पाउनेछ । पूर्वाधार विकासको लागि नेपाल सरकार, बैंक वित्तीय संस्था तथा विभिन्न औद्योगिक घरानाले स्थापना गरेको बैंक देशको सबैभन्दा धेरै चुक्ता पुँजि भएको बैंक हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS