IME Life
Beema Board

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक, आठ हजार आठ सय ४८.८६ मिटर नयाँ उचाई

SPIL
NIC ASIA

काठमाडौं । नेपाल र चीन सरकारले संयुक्त रुपमा आज विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई सार्वजनिक गरेका छन् । नेपाल र चीनले डिजिटल माध्यममार्फत दुवै देशका उच्च स्तरीय अधिकारीहरुको सहभागितामा नयाँ उचाई सार्वजनिक गरिएको हो ।

नेपालले गत वर्ष सगरमाथाको उचाई मापत गरेको थियो । नयाँ मापन अनुसार सगरमाथाको उचाई आठ हजार आठ सय ४८.८६ मिटर कायम भएको छ ।

Prabhu
Crest

नेपाल र चीनले संयुक्त रुपमा आयोजित कार्यक्रममा सगरमाथाको चोमोलुङ्लाको रुपमा समेत स्वीकार गरिएको छ । संयुक्त कार्यक्रममार्फत परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले सगरमाथाको नयाँ उचाई घोषणा गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS