IME Life
Beema Board

पुनर्बीमा कम्पनीको वित्तीय विवरण एनएफआरएस मापदण्डमा तयार पार्न बीमा समितिको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले नेपाल पुनर्बीमा व्यवसाय गर्ने कम्पनीलाई नेपाल सरकारले अघि बढाएको एनएफआरएस मापदपण्ड अनुसार वित्तीय विवरणहरु तयार पार्न आज निर्देशन जारी गरेको छ ।

बीमा समितिले आज एक निर्देशिका जारी गर्दै पुनर्बीमा व्यवसाय गर्ने कम्पनीलाई नेपाल सरकारले स्टाण्डर्ड लेखा मापदण्डको रुपमा पालना गरेको एनएफआरएस मापदण्ड पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको हो ।

Prabhu
Crest

एनएफआरएस मापदण्ड पालनासँगै कम्पनीले कोषमा राख्ने रकम बृद्धि हुनसक्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS