IME Life

अर्धबार्षिक चटारोमा बीमा कम्पनी, एमडिआरटीमा लक्ष्य पुर्याउने अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको अर्धबार्षिक लक्ष्य पुर्याउने समय अब दुई साता भन्दा कम छ । सबै बीमा कम्पनीहरु अर्धबार्षिक लक्ष्य पुर्याउने चटारोमा व्यस्त भएका छन् । निर्जिवन बीमा कम्पनीहरु व्यवसायको लक्ष्य भेट्टाउन मरिमेटेर लागेका छन् भने जीवन बीमा कम्पनीहरुका अभिकर्ताहरु एमडिआरटीको लागि अन्तिम संघर्षमा छन् ।

यही पुस २९ गते चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात अर्धबार्षिक अवधीको अन्तिम दिन हो । अधिकांश निर्जिवन बीमा कम्पनीहरु दोस्रो त्रैमासिक विवरण राम्रो बनाउन तथा प्रतिस्पर्धी कम्पनीलाई पछाडि पार्न सक्रिय छन् । एक निर्जिवन बीमा कम्पनीका सिईओले भने, ‘चालु आवको झलक देखाउने समय यही हो, लक्ष्य पुर्याउन युद्धस्तरमा काम गर्दैछौं ।’ चालु आवको छ महिनामा राम्रो नतिजा दिन सकेमा आगामी दिनमा झनै सजिलो हुने भएकोले बीमा पनि बीमा कम्पनीका केन्द्रीय कार्यालयदेखि शाखा कार्यालयसम्ममा भ्याई नभ्याई देखिएको छ ।

Prabhu
Crest

जीवन बीमा कम्पनीहरुमा भने एमडीआरटीको अन्तिम संघर्ष जारी छ । एमडीआरटीको लक्ष्य पुरा गर्ने आज अन्तिम दिन भएकोले पनि बीमा अभिकर्ताहरु अन्तिम संघर्ष गर्दैछन् । एमडिआरटी २०२१ को लक्ष्य पुर्याउने समय आजबाट सकिदैछ । बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडीआरटीमा भाग लिन सफल हुनु बीमा अभिकर्ताहरुको सफलताको सूचकको रुपमा लिइन्छ । आगामी वर्ष एमडिआरटीको विश्व सम्मेलन सिंगापुरमा हुँदैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS