IME Life
Beema Board

प्रभु लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड यसै साता हुने, यस्तो छ बाँडफाँडको योजना

SPIL
NIC ASIA

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड यसै साता हुने भएको छ । कम्पनीले जनाए अनुसार आगामी शुक्रबारसम्म आईपिओ बाँडफाँड सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार प्रि अलोटमेन्ट कामको तयारी भइरहेकोछ । साथै पूर्व तयारीको कामहरु समेत भइरहेको छ । तथ्याङ्क प्रमाणिकरणको काम अन्तिम चरणमा पुगेकोले कुनै प्राविधिक समस्या उत्पन्न नभएको अवस्थामा आगामी शुक्रबारसम्ममा प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड हुने जनाइएको छ ।

Prabhu
Crest

प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि यही पुस २ गतेसम्म कूल ६० लाख कित्ता १०० रुपैयाँ अंकित आईपिओको लागि आवेदन खुल्ला गरेको थियो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको अन्तिम तथ्याङक अनुसार १० लाख ८२ हजार १ सय ४३ जना आवेदकबाट २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ता शेयरका लागि आवेदन परेको छ । सो मध्ये ५ लाख ४२ हजारको हात खाली हुने भएको छ ।

कूल ६० लाख कित्ता मध्ये कर्मचारी तथा म्यूचल फण्डलाई छुट्टाएर ५४ लाख कित्ता आईपिओ मात्रै सर्वसाधारणले पाउनेछन् । उक्त आईपिआ गोलाप्रथाको माध्यमबाट ५ लाख ४० हजार लगानीकर्ताले जनही १० कित्ताको दरले शेयर प्राप्त गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS