IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ९५ दशमलव ४६ अंकले बढेर २०६१ दशमलव ४१ को विन्दुमा कायम भएको छ। आज सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । आज ६ अर्ब ७४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफको ८६ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले र राष्ट्रिय बीमा कम्पनी प्रोमोटरका संस्थापक शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । नविल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआइसी एशिया बैंक र अपर तामाकोशी लगायतका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९२ का दरले गुमाएका छन् । युनाईटेड ईदी मर्दीका लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS