IME Life
Beema Board

नेप्से ९५ अंकले बढ्दा साढे ६ अर्ब माथिको कारोबार, सबै उपसूचक हरीयाली

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ९५ दशमलव ४६ अंकले बढेर २०६१ दशमलव ४१ को विन्दुमा कायम भएको छ।आज सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । दिनभरिमा २ सय ५ सय वटा कम्पनीको १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफकोे ८६ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै,एनआईसी एशिया र्बैंकको ४६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Prabhu
Crest

शिखर इन्स्योरेन्सका र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ भने नबिल बैंकको शेयर ९ दशमलव ९९ प्रतिशतले बढेको छ।

नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९२ का दरले गुमाएकाछन् भने युनाईटेड ईदी मर्दीका लगानीकर्ताले ९दशमलव ९० प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS