IME Life
Beema Board

स्वरोजगार लघुवित्तको शेयर सुचिकृत

SPIL
NIC ASIA

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएको २ लाख ४३ हजार २५० कित्ता शेयर सोमबार स्वरोजगार लघुवित्तको नाममा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । शेयर सूचीकृत भएसँगै अब लगानीकर्ताले दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

स्वरोजगारले १०० कित्ता शेयर बराबर ७० कित्ता शेयर अनुपातमा जनकपुर लघुवित्तलाई प्राप्ती गरी २०७७ असोज २५ गतेदेखि एकिकृत कारोबार थालेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS