IME Life
Beema Board

आरबिबि मर्चेण्ट बैंकिङको साधारणसभा पुस २८ गते

SPIL
NIC ASIA

काठमाडौं । आरबिबि मर्चेण्ट बैंकिङले वार्षिक साधारण सभा आह्वान गरेको छ। क्यापिटलले पुस २८ गते सभा बोलाएको हो । सभा राष्ट्रिय बाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा आरान्ह ३ बजे हुने भएको छ ।

क्यापिटलको पुस ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभाले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियामवालीमा उद्येश्य थप गर्न विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS