IME Life
Beema Board

कृषि विकास बैंकको साधारणसभा पुस २९ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । कृषि विकास बैंकले पुस २९ गते साधारण सभा आह्वान गरेको छ । उक्त सभा बैंकको केन्द्रीय कार्यालय बोडे, भक्तपुरमा बिहान ११ बजे हुने भएको छ ।

सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।साथै सभाले अग्राधिकार शेयरधनीलाई चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १५ गते देखि २९ गतेसम्म बन्द गर्ने भएको छ । जसका कारण पुस १४ गतेसम्म कायम रहेका शेयरधनीले लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS