IME Life
Beema Board

दुई लघुवित्तको बोलपत्र आज खोलिदै

SPIL
NIC ASIA

काठमाडौं । एक्सेल डेभलपमेण्टको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त र ग्रामीण विकास लघुवित्तको बोलपत्र आज खोलिने भएको छ । यी दुई लघुवित्तको बोलपत्र आज बिहान ११ बजे खोलिने भएको हो ।

कम्पनीले प्रभु क्यापिटल, लिमिटेड, कमलादी, काठमाडौंमा बोलपत्र खोल्ने जनाएको छ ।

Prabhu
Crest

एक्सेल डेभलपमेण्टको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक समूहको २५ हजार ५२० कित्ता र ग्रामीण विकासको ३० हजार कित्ता शेयर कम्पनीले मंसिर २१ गतेदेखि पुस ५ गतेसम्म लिलामीद्वारा विक्रीमा ल्याएको थियो । सोही शेयरको बोलपत्र आज खोलिने भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS