IME Life
Beema Board

नबिल बैंकको बम्पर लाभांश प्रस्ताव, नगद र बोनश कति ?

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई बम्पर लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज पुस ६ गते, बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले ३३ दशमलव ५ प्रतिशत बोनस शेयर  अर्थात १०० कित्ता बराबर ३३ दशमलव ५ कित्ता तथा बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS