IME Life
Beema Board

आज सबैभन्दा धेरै कुन-कुन कम्पनीका लगानीकर्ताले कमाए ?

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ३० दशमलव ३३ अंकले बढेर १९६५ दशमलव ९६ को विन्दुमा कायम भएको छ। ट्रेडिङ, होटल र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । आज दिनभरिमा २ सय २ सय वटा कम्पनीको १ करोड २३ लाख ८२ हजार ४ सय ८२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफकोे ७२ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ५७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Prabhu
Crest

आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकका लगानीकर्ता ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । एनएमबि माइक्रोफाइनान्स, कालिका पावर कम्पनी, शिवम् सिमेन्ट, राधी विद्युत कम्पनी, लिवर्टि इनर्जी कम्पनी, अपर तामाकोशी, बरुण हाइड्रोपावर, प्रभु बैंक र विशाल बजार कम्पनी लगायतका कगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS