IME Life
Beema Board

नेप्से ३० अंकले बढ्दा नेपाल लाइफ र पुनर्बीमाको सर्बाधिक कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ३० दशमलव ३३ अंकले बढेर १९६५ दशमलव ९६ को विन्दुमा कायम भएको छ।ट्रेडिङ, होटल र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । दिनभरिमा २ सय २ सय वटा कम्पनीको १ करोड २३ लाख ८२ हजार ४ सय ८२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफकोे ७२ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।त्यस्तै, नेपाल पुनर्बीमाको ५७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Prabhu
Crest

एनआईसी एशिया बैंकका लगानीकर्ताले ९ दशमलव ९० का दरले कमाएका छन् भने एनएमबि लघुवित्तका लागनीकर्ताले ६ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् ।

नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ८७ का दरले गुमाउका छन् भने युनाईटेड ईदी मर्दीका लगानीकर्ताले ९दशमलव ८५ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS