IME Life
Beema Board

नेशनल बैंकिङ्ग ईन्स्च्यिूटको १२ औ बार्षिक साधारणसभा पुस २७ गते

SPIL
NIC ASIA

काठमाडौं ।नेशनल बैंकिङ्ग ईन्स्च्यिूटले १२औं वार्षिक साधारणसभाका लागि पुस २७ गते बोलाएको छ उक्त सभा भर्चुअल माध्यमबाट बिहान ११ः०० बजे हुने कम्पनीले जनाएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक बर्ष २०७६र७७ को म्नाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै वर्तमान संचालकहरुमध्ये सञ्चालक समितिबाट नियुक्त भएका आरती राज्यलक्ष्मी राणा र तुलसी प्रसाद घिमिरेलाई सञ्चालक तथा निर्मल दाहाललाई स्वतन्त्र सञ्चालकमा नियुक्तिका लागि अनुमोदन गर्ने प्रस्ताव पनि अघि बढाउने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS