IME Life
Beema Board

एनएमबि क्यापिटलको साधारण सभा पुस २८ गते

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि क्यापिटलको वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । उक्त सभा, क्यापिटलको कार्यालय नागपोखरीमा दिनको ३ बजे साधारण सभा हुने भएको छ । क्यापिटलको पुस ३ गते सम्पन्न संचालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभाले संचालक समितिले प्रस्ताव गरेको २१ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, आव २०७७÷७८ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS