IME Life

नेप्सेमा २० मिनेटमा एक अर्बको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । हिजो बुल भएको नेप्सेमा आज पनि आक्रामक खरिद सुरु भएको छ । आज विहान ११ः०० बजे कारोबार सुरु भएपछिको २० मिनेटमा एक अर्बको खरिद–बिक्री भएको छ । नेप्सेको आधिकारिक वेभसाईटमा देखिएको तथ्याङ्क अनुसार २० मिनेटमा एक अर्ब कारोबार नाघेको छ ।

धितोपत्रको कारोबार हुने नेप्सेमा हिजो एकै दिन सवा नौ अर्बको कारोबार भएको थियो भने नेप्से परिसूचक ७५ अंकले बढेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS