IME Life
Beema Board

युनिलिभर नेपालद्धारा लाभांश घोषणा

SPIL
NIC ASIA

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ९ गते शुक्रबार भर्चुअल माध्यमबाट बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांशको घोषणा गरेको जनाएको छ ।

कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने बताएको छ । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

Prabhu
Crest

कम्पनीले साधारण सभा सम्पन्न भएको ४५ दिन भित्र नै लाभांश वितरण गरिसक्ने जानकारी समेत दिएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि कार्तिक २७ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले, कार्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्ने कम्पनीको भनार्य छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS