IME Life

आरम्भ चौतारी लघुवित्तको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आरम्भ चौतारी लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । सिवाइसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्तसँग मर्जर सम्झौता भएसँगै संस्थाको शेयर कारोबार रोक्का भएको हो ।

लघुवित्तले बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त र म्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्तसँग शुक्रबार बागलुङ बजारमा मर्जर सम्झौता भएको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS