IME Life

एसईई नतिजा सार्वजनिक, कसरी हेर्ने ?

SPIL
NIC ASIA

काठमाडौं । गत चैत्र ६ गतेदेखि तोकिएको परिक्षा हुन नसकेको कक्षा १० अर्थात एसईईको नतिजा आज सार्वजनिक भएको छ । करिब पाँच लाख विद्यार्थीहरुलाई सरकारले लिखित परिक्षा नलिई पहिलो पटक कक्षामा गरिएको मूल्याङ्कन प्रतिवेदनको आधारमा नतिजा सार्वजनिक गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको जनाएको छ । सोमबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । नतिजा नेपाल टेलिकमको वेभसाईट र परिक्षा बोर्डकै वेभसाईटमा हेर्न सकिने छ ।

Prabhu
Crest

निर्धारित परिक्षा स्थागित भई पुनः परिक्षा सञ्चालन गर्ने अवस्था नभएपछि सरकारले विद्यालयले गर्ने आन्तरिक मूल्यांकनलाई नै आधिकारिता दिने निर्णय गरेको थियो । हरेक विद्यालयले जिल्ला समन्वय ईकाई मार्फत विद्यार्थीको नतिजा बोर्डमा पठाएकोमा सोही विद्यालयको प्रतिवेदनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS