IME Life
Beema Board

एनआईबिएल सहभागिता फण्डले ८.२५% प्रतिफल दिने

SPIL
NIC ASIA

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) ले ८ दशमलव २५ प्रतिशत प्रतिफल दिने भएको छ ।

उक्त योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको साउन २३ गते शुक्रवारको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/ ७७ को लागि कर सहित उक्त प्रतिफल दिने निर्णय गरेको जनाएको छ ।

Prabhu
Crest

उक्त प्रतिफल प्रयोजनका लागि योजनाले साउन २३ गतेनै बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा साउन २२ गतेसम्म कायम इकाईधनीहरुले मात्र यो प्रतिफल प्राप्त गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS