IME Life

पुनर्बीमा कम्पनीले पायो आईपिओ निष्काशनको अनुमति, फागुनभित्रैमा एक अर्ब ६० करोडको प्राथमिक शेयर जारी हुने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन अनुमति पाएको छ । कम्पनीले बोर्डबाट एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको एक करोड ६० लाख कित्ता प्राथमिक शेयर निष्काशनको अनुमति पाएको हो ।

बोर्डका अनुसार यही फागुन ४ गतेको बोर्ड बैठकले नेपाल पुनर्बीमा कम्पनीलाई आईअिपो निष्काशनको लागि अनुमति दिएको हो । आरबीबी मर्चेन्ट बैंकिङले निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी लिएको नेपालकै हालसम्मको ठूलो मेगा आईपिओ निष्काशन फागुन भित्रैमा हुने जनाइएको छ ।

Prabhu
Crest

हाल आठ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजि रहेको पुनर्बीमा कम्पनीको आईपिओ जारी पश्चात १० अर्ब पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS