काठमाडौं । चन्द्रागिरी हिल्सले चन्द्रागिरी केबलकारमा आफनो जन्मदिनको अवसरमा चढ्ने यात्रीहरुको शुल्क नलिने जनाएको छ ।
चन्द्रागिरी हिल्सले भम्रण बर्ष सफल बनाउनको लागि बाह्य र आन्तरिक पर्यटकलाई जन्मदिनको अवसरमा निः शुल्क कोबलकार चढाउने जानकारी दिएको हो ।यो योजना अन्तर्गतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा पेश गनुपर्ने कम्पनीले जनाएको छ ।