IME Life New

चन्द्रागिरी हिल्समा जन्मदिनमा निशुल्क केबलकार चढ्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्सले चन्द्रागिरी केबलकारमा आफनो जन्मदिनको अवसरमा चढ्ने यात्रीहरुको शुल्क नलिने जनाएको छ ।

Esewa
Crest

चन्द्रागिरी हिल्सले भम्रण बर्ष सफल बनाउनको लागि बाह्य र आन्तरिक पर्यटकलाई जन्मदिनको अवसरमा निः शुल्क कोबलकार चढाउने जानकारी दिएको हो ।यो योजना अन्तर्गतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा पेश गनुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS