IME Life
GBIME

एनआइबीएल फन्ड–१ को न्याभ वृद्धि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनआइबीएल समृद्धि फन्ड–१ को न्याभ पुस मसान्तमा ९ पैसाले बढेर १० रुपैयाँ ५७ पैसामा कायम भएको छ ।

मंसिर महिनामा यस फन्डको न्याभ ९ रुपैयाँ ६७ पैसा रहेको थियो । फन्डमा सूचीकृत सेयरमा लगानी पनि ६ करोड १३ लाख २ हजार ७०० रुपैयाँले बढेर ७५ करोड ८० लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो महिना यस फन्डले ६९ करोड ६७ लाख रुपैयाँ लगानी गरेको थियो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS