IME Life
Beema Board

सुनको मुल्य निरन्तर उकालो लाग्ने क्रम जारी, कति पुग्यो तोलाको भाउ ?

SPIL
NIC ASIA

काठमाडौं । सुन चाँदीको मुल्यमा लगातार उत्तरचढाव आएको छ । फेरी सुन चाँदीको मूल्य बढ्न थालेको छ । निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य केही ओरालो लागेर पुनः उकालो लाग्न शुरु गरेको छ ।

आज सुनको मुल्य प्रतितोला ५०० सय रुपैयाँले बढेर ७६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

यस्तै सोमबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार २०० रुपैयाँले बढेको सुनको भाउ आइतबार ३०० रुपैयाँले बढेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS