Connect IPS
IME Life

नेपाल बङलादेश बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बङलादेश बैंकले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले चिफ प्रोभिन्स अफिसरका लागि केही, डेपुटी चिफ प्रोभिन्स अफिसरका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, ब्रान्च म्यानेजर अफिसरका लागि केही, अपरेशन इन्चार्जका लागि केही, क्रेडिट इन्र्चाजका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
बैंकले उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले ३० जनवरीसम्म आवेदन दिन सक्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS