Connect IPS
IME Life

एशियन लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

दाङ्ग । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको दाङ्ग शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । संस्थाले वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भएका राप्ती गाउँपालिका १ दाङ्ग भालुवाङ्ग निवासी स्व सेर वहादुर मल्लका परिवारलाई मत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीले दाङ्गको तुल्सीपुरमा आयोजना गरेको अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरिएको जनाएको छ ।

Prabhu
Crest

२१ लाख ५९ हजारको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजेश कुमार श्रेष्ठले मृतककी श्रीमती अस्मिता मल्ललाई हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ, विशिष्ट अतिथि होम वहादुर श्रेष्ठ, जन प्रतिनिधि, अभिकर्ता, कर्मचारी, स्थानिय संचार कर्मी तथा मृतकका परिवार आफन्तको उपस्थिती रहेको थियो

उक्त कार्यक्रमका प्रमुख अतिथि राजेश कुमार श्रेष्ठले बीमा कम्पनी सामाजिक सेवा प्रदायक सस्ंथा भएकोले वचत मात्र नभई भविष्यमा आईपर्ने जोखिम हस्तान्तण गर्ने भरपर्दो माध्यम भएको र सोहि अनुसार यस कम्पनीले प्रभावकारी रुपमा दावी भुक्तानी गर्देै आएको जानकारी गराएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS