काठमाडौं । अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सहकार्य गर्दै अनलाईन भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी एशीया बैंकका तर्फबाछ सन्तोषकुमार राठीले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात् एनआईसी एसिया बैंकबाट अजोड इन्स्यारेन्सका सम्पूर्ण ग्राहकहरुले बीमा सम्बन्धी सम्पूर्ण सेवा सुविधा बैंकको सै शाखा मार्फत लिन पाउने भएका छन् ।