IME Life

छठ पर्वको अवसरमा सन नेपाल लाईफको रक्तदान

SPIL
NIC ASIA

काठमाडौं । विशेष गरी नेपालको तराई क्षेत्रमा मनाइने छठ पर्वको अवसरमा सन नेपाल लाईफको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । पर्सा जिल्लाको पोखरिया नगरपालिकासँगको सहकार्यमा सन नेपाल लाईफले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।दिपावली तथा छठ पर्वको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको सन नेपाल लाईफका बिरगन्ज शाखा प्रमुख श्रीराम प्रसादले बताए । रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेको सो शाखाले जनाएको छ । दिपावली तथा छठ पर्वको अवसरमा रगतको अभाव हुन नदिन रेडक्रस, स्थानीय पोखरिया नगरपालिका र सन नेपाल लाईफको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोना गरिएको शाखा प्रमुख प्रसादले बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS