IME Life
Beema Board

नेप्से ४ अंकले घट्यो, २४ करोडमाथिको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ४ दशमलव ६६ अंकले घटेर १,१२४ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज विकास बैंक र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ६३ अंकले घटेको छ ।

दिनभरिमा १ सय ५६ कम्पनीको ९ लाख २४ हजार १ सय ९० कित्ता शेयर खरिदविक्री हुँदा २४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंकको ३ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, सानिमा बैंक लिमिटेड र बैंक अफ काठमाडौं प्रोमोटर शेयरको २ करोड माथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ भने कृषि विकास बैंक र शिव्म सिमेन्टको ९० लाखमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतका लगानीकर्ताले ३ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै हिमालय उर्जा विकासका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS