IME Life
Beema Board

एनएमबि र ओम डेभलपमेन्ट बैंकबीच मर्जर, असोज ११ गतेदेखि एकिकृत कारोबार

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जर सम्पन्न भएको छ । यी दुई बैंकले मर्जर सम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएका छन् ।

एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले असोज १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज ५ गते अन्तिम स्वीकृति दिएका थिए ।स्वीकृतिपछि एनएमबि बैंकको नामबाट असोज ११ गतेदेखि एकीकृत कारोबार हुने भएको छ ।

Prabhu
Crest

एनएमबि र ओमले मर्जरका लागि जेठ २ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यस्तै, एनएमबिको साउन २८ गते बसेको विशेष साधारण सभा र ओमको साउन २७ गते बसेको वार्षिक साधारण सभाले मर्जर प्रस्ताव अनुमोदन गरेका थिए ।

एनएमबि र ओमबीच १००ः७६ को अनुपातमा मर्ज भएका हो । यसआधारमा ओमको १०० कित्ता सेयर हुने लगानीकर्ताले एनएमबिको ७६ कित्ता सेयर पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS