IME Life
Beema Board

सगरमाथा सेक्युरिटिजमाथि नेप्सेको कारवाही, भोलि कारोवार गर्न नपाउने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले सगरमाथा सेक्युरिटिजलाई निलम्बन गरेपछि भोलि मंगलवार सो कम्पनील्े कारोवार गर्न नपाउने भएको छ ।

ब्रोकर कम्पनी सगरमाथाले धितोपत्र विनियमावलीविरुद्ध कार्य गरेकोले निलम्वनमा परेको हो । नेप्सेका अनुसार सगरमाथाले धितोपत्र बजारको सदस्य तथा कारोबार विनियमावली २०५५ को विनियम ११ (२) १ (ई)मा भएको व्यवस्था विपरित कार्य गरेको भन्दै मंगलबारको लागि मात्रै सदस्यताबाट निलम्बन गरेको सोमबार एक सूचनामार्फत जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS