IME Life
Beema Board

साताको पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो

SPIL
NIC ASIA

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आईतबार नेप्से १६ दशमलव ०५ अंकले घटेर ११३९ दशमलव २५ बिन्दूमा झरेको छ । कुल १६६ वटा कम्पनीको ८ लाख ४८ हजारभन्दा बढी कित्ता शेयर २२ करोड ६९ लाख रुपैयाँमा कारोबार भएको छ ।

अन्य समूहबाहेक सबै समूह ओरालो लागेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर किनबेच भएको छ । यस कम्पनीको १ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको हो ।

Prabhu
Crest

वेष्ट फाइनान्सका लगानीकर्ताले धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे ४ प्रतिशतले बढेको छ । रिलायन्स फाइनान्स कम्पनीका लगानीकर्ताले भने धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य साढे ८ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS