IME Life
Beema Board

झिसमिसेमै भक्तपुरको बालकोटमा आगोलागी

SPIL
NIC ASIA

काठमाडौं । आइतबार विहान झिसमिसेमै भक्तपुरको बालकोटमा आगोलागी भएको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आइतबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ । भोजपुरकी सरिता चौलागाईंले सञ्चालन गरेको कपास उद्योगमा बिहान ५ बजे आगो लागेको हो । दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ ।

आगलागीबाट कारखानामा रहेका कपाडा, कपडा पेलेर बनाइएको कालो कपास, मेसिन औजार र अन्य सामान जलेर नष्ट भएका छन् । आगोलागीबाट २५ लाखभन्दा बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उक्त क्षतिको बीमा दावी पर्छ वा पर्दैन खुल्न सकेको छैन । अर्थात सञ्चालिका चौलागाईले बीमा गरेकी छिन् वा छैनन् भन्ने पत्ता लाग्न बाँकी छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS