IME Life
Beema Board

महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, +2 गरेकालाई पनि अवसर

SPIL
NIC ASIA

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले रिजनल चिफ, लिगल अफिसर, ब्राञ्च म्यानेजर/सब ब्राञ्च म्यानेजर, मार्केटिङ एसिस्टेन्ट/जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले रिजनल चिफ पदका लागि ३ जना कर्मचारी माग गरेको छ । त्यस्तै इन्स्योरेन्सले लिगल अफिसर पदका लागि १ जना, ब्राञ्च /सब ब्राञ्च म्यानेजर र मार्केटिङ एसिस्टेन्ट/जुनियर एसिस्टेन्ट पदका केही कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले असोज १५ गतेसम्म आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS