IME Life
Beema Board

७ वटै प्रदेशका लागि नेपाल बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पद तथा ७ वटै प्रादेशिक कार्यलयका लागि कर्मचारीको माग गरेको छ । बैंकको मानस्रोत व्यवस्थापन विभागले लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७६र७७ को स्वीकृत दरबन्दीका आधरमा विभिन्न पदका लागि दरखास्त मागेको हो ।

बैंकले सहायक प्रबन्धक, सहायक आइटीलगायत कनिष्ठ सहायक सम्म सातै प्रदेशका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अनलाईन मार्फत दरखास्त दिन सक्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS