IME Life
Beema Board

नाडा अटो शोस्थित बीमाको स्टलमा अवलोकनकर्ताको चासो कम

SPIL
NIC ASIA

काठमाडौं । सवारीसाधनहरुको महाकुम्भ मोला नाडा अटो शो २०१९ काठमाडौंको भृकुटीमण्डपमा जारी छ । गत मंगलबारदेखि शुरु भएको १४ औं संस्करणको नाडा अटो शोमा आगन्तुकहरुको चाप दिनप्रतिदिन बढ्दै छ ।

तर बैंकहरुको स्टलहरुमा भिड भएतापनि सिदार्थ इन्स्योरेन्सको स्टलमा भने अवलोकनकर्ताको चासो कम देखिएको छ ।शुक्रबार अपरान्हको समयमा गाडी किन्नेहरुको भिडभाड अन्य स्टलहरुमा देखिन्थ्यो । अधिकाश बैंकको स्टलमा समेत अवलोकनकर्ता भीड बाक्लै उपस्थिति रहेको थियो ।

Prabhu
Crest

तर इन्स्योरेन्स कम्पनीको स्टलमा भने अवलोकनकर्ताको चासो कम देखियो । प्रत्येक सवारी साधनका लागि सरकारले तेस्रो पक्ष बीमा अनिवार्य गरेको छ । स्टलमा कर्पोरेट डिस्काउन्ट अन्तर्गत विशेष छुट दिएको भएपनि खासै भिडभाड भने देखिएन । सोलो व्यापार तथा प्रर्बद्धन गर्ने उद्देश्यले सिद्धार्थ इन्स्योरेन्सले नाडा अटो शोको स्टल भृकुटीमण्डपमा स्टल राखेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS