Prabhu Life Ad Final

सिद्धार्थ इक्विटीको न्याभ १५ पैसा घट्यो

IME PAY
IME Life

काठमाडौं । सिद्धार्थ इक्विटी फन्डको साउन मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ ।

असारको तुलनामा यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य १५ पैसाले घटेर ११ रुपैयाँ ९ पैसामा आएको छ । असारमा यसको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ २४ पैसा रहेको थियो ।

यता, सिद्धार्थ इक्विटीको सूचीकृत सेयरमा लगानी भने १ अर्ब २ करोड ५९ लाख १५ हजार रुपैयाँ पुगेको छ । असार मसान्तमा सूचीकृत सेयरमा लगानी ९७ करोड ६ लाख ३६ हजार रुपैयाँ मात्र थियो ।

यस फन्डले ७३ वटा सूचीकृत कम्पनीको सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ३ लाख ६५ हजार ७८२ कित्ता होल्ड गरेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS