IME Life

एनसीसी बैंकले माग्यो सहायक प्रमुखदेखि म्यानेजमेन्ट ट्रेनीसम्म कर्मचारी

SPIL
Sanima Reliance

एनसीसी बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि १० जना, असिस्टेन्ट म्यानेजरका लागि २ जना, डेपुटी जनरल म्यानेजरका लागि १ जना, नायब प्रमुख कार्यकारी अधिकृतका लागि १ जना गरी १४ जना कर्मचारीको माग गरेको हो ।

बैंकले केन्द्रीय कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार ११ गतेसम्म आवेदन दिईसक्नुपर्ने छ । यो मेलमा आवेदन दिन सक्नुहुने छ । [email protected]

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x