एनसीसी बैंकले माग्यो सहायक प्रमुखदेखि म्यानेजमेन्ट ट्रेनीसम्म कर्मचारी

306

एनसीसी बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि १० जना, असिस्टेन्ट म्यानेजरका लागि २ जना, डेपुटी जनरल म्यानेजरका लागि १ जना, नायब प्रमुख कार्यकारी अधिकृतका लागि १ जना गरी १४ जना कर्मचारीको माग गरेको हो ।

बैंकले केन्द्रीय कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार ११ गतेसम्म आवेदन दिईसक्नुपर्ने छ । यो मेलमा आवेदन दिन सक्नुहुने छ । [email protected]

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्