IME Life

एनएलजी इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
NIC ASIA

एनएलजी इन्स्यारेन्समा रोजगारी खुलेको छ । कम्पनीले एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि केही कर्मचारी माग गरेको हो ।

कम्पनीले म्यानेजर पदको लागि स्नातक तह उत्तिर्ण गरेको र ८ बर्ष बीमा क्षेत्रमा अनुभव भएको वा बैंकिङ क्षेत्रमा १२ बर्ष कार्य गरेको कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका आवेदकले बिज्ञापनमा प्रकाशन गरेको ७ दिन भित्र कम्पनीमा आवेदन दिन सक्ने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS