एनएलजी इन्स्योरेन्समा रोजगारीको अवसर

एनएलजी इन्स्यारेन्समा रोजगारी खुलेको छ । कम्पनीले एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि केही कर्मचारी माग गरेको हो ।

कम्पनीले म्यानेजर पदको लागि स्नातक तह उत्तिर्ण गरेको र ८ बर्ष बीमा क्षेत्रमा अनुभव भएको वा बैंकिङ क्षेत्रमा १२ बर्ष कार्य गरेको कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले बिज्ञापनमा प्रकाशन गरेको ७ दिन भित्र कम्पनीमा आवेदन दिन सक्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार